Posted by: Rahuldai June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हार्दिक बधाई तथा शुभकामना

 

 

परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष मा नियुक्त गरिएकोमा सबै चौतारीका सदस्यहरुको तर्फबाट मलाई हार्दिक बधाई छ।

लौ आउ, बज्जेहरु, निहु खोज्या थियो हिजो अस्ती। अब जाँच मा पाँच नम्बर पनि पाउदैनौ ।

Read Full Discussion Thread for this article