Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बसन्ती र सान्नानी लेखम लेखम मनको कुरो खोल्नु पर्छ बाबै! ला हेर कसरि मनको कुरा खुल्या छ यसमा-

हासो, खुशी रमाइलो एही बसी साट्छौ
लिने दिने के छ र साथी, मित्रता नै बाँट्छौँ

पर्देश मा नि पये मैले अफ्नै साथीभाइ
छोडिजान नदिनुहै  अब चौतारी मलाई

म पनि लेखौँ भन्छु एउटा कबिता
चल्दैन औंला दब्दैन किबोर्ड
लौन ठुल्दाइ अनी बिर्ख भाई
बसन्तीलाइ जस्तइ  
मलाई पनि बनाइदिनुस् एक रचयिता

ल सान्नानी रचयिता बनाउने तिमिलाई! :पि :डि...तिमीले लेखेको मा पहिला लास्टमा मिलाउने यसरी- 'ता, ता, त' अनि 'ई, इ, ईकार' , अनि अलि अलि यता उता गर्ने यस्तो खालको-

म पनि लेखौँ भन्छु, एउटा कबिता

लेख्न खोज्दा मरिजाम, किबोर्ड दबे त

लौन भन्या ठूल्दाई लौन, लौन बिर्खे भाई

रचयिता बनाउनु मलाई, बसन्ती जस्तइ

Read Full Discussion Thread for this article