Posted by: Amazing June 6, 2008
Login in to Rate this Post:
0
?
Wa Netre wa......ek se ke chhan yaar CHAUTARI maa
दिन भन्छन राम्रो हुन्छ घमाइलो
चौतारीको बाताबरण लाग्छ मलाई रमाइलो
हाँस्दै खेल्दै बिताइयो यहाँ ८ महिना
वाक्क एस बाट म कहिले भयिन
ठुल्दाइ, जिम्माल र अनगिन्ती औतारी
सबैको मन भित्र रहेछ यो वन एन्ड ओन्ली चौतारी
(Sathi Dipika, yo Font ko kamal sabai hamrai Pyaari BASANTI ko KAMAAL ho ke)