Posted by: norton June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

दिन भन्छन राम्रो हुन्छ घमाइलो
चौतारीको बाताबरण लाग्छ मलाई रमाइलो

हाँस्दै खेल्दै बिताइयो यहाँ ८ महिना
वाक्क एस बाट म कहिले भयिन

ठुल्दाइ, जिम्माल र अनगिन्ती औतारी
सबैको मन भित्र रहेछ यो वन एन्ड  ओन्ली चौतारी

 

 

Read Full Discussion Thread for this article