Posted by: dipika02 June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हो भन्या राहुलदाइ अब हुँदा हुँदा चिया धरी कसैले निलिदिए हुन्थ्यो जस्तो गर्ने माइला दाइ
बिस्टे कस्तो चिन्नु भएको कप त, तर चिया चै नेपाली नै हो, ईलाम को चिया पत्तिमा बनाको
यो रिट्ठे को नाता पनि कहिले छुट्याउन सकिन, कहिले "जी" का "जी" लगाउछ, कहिले "नानि"। ल जे भने पनि मै हो भन्ने बुझेर भन्दैछु "अनि हामी सन्चै?"
बसन्ति राम्रो लाग्यो मलाइ तिम्रो कबिता, तिमी त्यो क्षत्रमा राम्रो रहिछौ
माइला दाइ घुर्की सुनेर नि कोही टोलाउछ त? म त हजुर ले खाएको मुड्कि र खोट्टा सम्झेर टोलाको
साथि, तिम्रो पनि फन्ट को कलर चेन्ज
Read Full Discussion Thread for this article