Posted by: Rahuldai June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बिर्खे बा अनी सान्नानीलाई ४+२ !

हाइ दीपिका बहिनी, कस्तो मात्त्या पात्या बुढा है> मुखा सम्म राखिएको चिया नि अरुले नै निल्दिनु पर्ने जस्तो?
बुढा को नयाँ दुल्ही ले खाइसियोस पिइसियोस १०८ चोटि कर नगरी केही नखाने न न पिउने होला। चौतारीमा नि यही घुर्की देखाएको होला। यहाँ घुर्की देखाउनेलाई मुड्की बजाउने चलन छ, बुढा।

Read Full Discussion Thread for this article