Posted by: dipika02 June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लौ न कती मात्तेका यि दाइहरु एकजना चै अब चिया आएन ठाडै घाटी लाउनु पर्‍यो भनेर एकाबिहानै हल्ला गर्ने,  अर्को चै दिएको चिया धरी नखाएर कर लगाउने मान्छे चाहियो रे

सान्नानी सञ्चै?

सान्नानीलाई बल्ल देखेँ edit नगरिकन भएन :P

Last edited: 06-Jun-08 09:07 AM
Read Full Discussion Thread for this article