Posted by: ritthe June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
चेली त्यो गीत को लागि धेरै धेरै धेरै धन्यवाद ! अचेल मन पर्न थालिरच त्यो गीत !
४ ठुल्दाइ, त्यो गेम हेर्दै हो अली अली ठुल्दाइ
पर्बते - अनी आज दिन भरी कता बेपत्ता हो यार?
Read Full Discussion Thread for this article