Posted by: parbatya June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे, हिजो देखी अहिले सम्मको पोस्टको साराँश भनेको हुँ मैले त, अब बसन्ती लाई नै थाहा होला
गीत त मलाई पनि सुन्न मन लाएको थियो क्यारे

लहरे कता गयो, पद धेरै भएर थिच्चियो कि क्या हो बाउचा त

Read Full Discussion Thread for this article