Posted by: ritthe June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हैन के भन्छ पर्बते काइला? पियालाई मैले कैले दु:ख दिये हँ? ल आउनु पर्‍यो है पिया अनी रौसी को रौसी पानी को पानी पार्नु पर्‍यो !
कुम्लेले लोख गीत खोज्या रइछ गोडा ४-१ त छन मेरा कम्फुटराँ अब चइनि पठाउनको लागि त
इ-मेल हो कि फि-मेल एड चाहियो नि !
दीपीका खोइ त आज? कस्तो गीत सुन्न मन लाएर आयो -- त्यो 'ओ रे पिया' भन्नि -- 'आजा नाच्ले' को
Read Full Discussion Thread for this article