Posted by: Amazing June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
यस्तै हो अब बाउ बन्ने बेलामा के के सुन्न मन लाग्छ के के,
लौ सुन कुम्ले यो गीत सुन्दै छोरा खेलाउनु

----



लोल जिम्माल बा
लोल नेत्रे
लोल सबै
प्यारी ठुलि तिमी हरायोउ, तिम्रो यादमा कती तड्पिनु
अनी सबैलाई जदौ,
दिपइका साथी, के छ तिम्रो खबर?
अन्तरे ब्रो, के हो त्यस्तो भन्या आज्काल त भेट हुनै छाड्यो नि, बिर्सेंको त होइन हाम्लाई
Read Full Discussion Thread for this article