Posted by: norton June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

गम्भिरमय सुचना:

चौतारी गाम,
भर्खरै प्राप्त समाचार अनुसार नयाँ खर्क  गा बि स वडा नं यू का श्री रिट्ठा राम रायमाझी कुनै अग्यात रङ्को मायाजालमा परी बिरक्तिनुभएको छ।

बिशेष सुत्रबाट हामीलाई यो पनि थाहा भएको छ कि, चौतारीका औतारी श्री बिर्ख बहादुर बोगटी बुढेसकाल्मा पिताको पद भार सम्हाल्ने जमर्को गर्दै हुनुहुन्छ।


त्यस्तै अग्यात सुत्रका अनुसार, बसन्ती एकेए पिया पनि आफ्नो  सही रङ ke भन्ने ठम्म्याउन नसकी अलमल्ल पर्नु भएको छ।


ठुल्दाइ भनी चिनिने श्री राहुल भाईले "मलाई बाल दिएन दिपीकाले" गुनासो को साथ् साथै बुढा संघको आवहाँन गर्नु भएको छ।


प्रहरी बिभागका अनुसार चौतारी गाम्कै नामी गुण्डा निशान्ते आज एक किलो गाँजा र दुई लिटर प्याच्चे शहीत गिरफ्तारमा परेको छ। निजलाई गिरफ्तार गराउनमा सान्नानीको ठुलो हात रहेको पनि खुल्न आएको छ।

Read Full Discussion Thread for this article