Posted by: ritthe June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
दीपीका जी म पनि सञ्चै छु ! तर यो पिया ले तर्की तर्की हिंडेर म त्यस्तो भ'को रे त !  लौ सम्झाइदिनु पर्‍यो अब पिया लाई !तर म चुप छु र?
Read Full Discussion Thread for this article