Posted by: Rahuldai June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

के हो के हो?
दीपिका ले नि लहरे र रिट्ठे लाई मात्र खोज्ने सोध्ने। हामी बुढा पार्टिलाई   मुढा जती पनि बाल न दिने? घोर पक्षपात !!!!!!!!! ओहे जिम्माल चौतारीमा एउटा बुढा-बुढी सरोकार समूह गठन गर्नु परो। मेरो प्रस्ताब यस्तो छ।


संस्था को नाम - चौ बु बु स स


संस्थापक अध्यक्ष - बिर्ख बहादुर बोगटी (उमेर ४ बिस र चानचुन)


संस्थापक उपाध्यक्षा- श्रीमती बिर्ख बहादुर ( उमेर अज्ञात)


सचिब - बिष्ट राम बिष्ट ( उमेर बिर्ख बहादुर को सम्धी भेको ले सोही अनुसार)


कोषाध्यक्ष - राहुलभाइ ( उमेर पचपन्न, दिल बचपन)


सदस्य हरु-
पुटेन्द्रा प्यारा परियार् ( उमेर नागरिता मा पानी परी यकिन न भएको)


अन्तरे अमागाई ( उमेर राहुल भाई नि दाई)

Read Full Discussion Thread for this article