Posted by: dipika02 June 5, 2008
Login in to Rate this Post:
0
?
लोल! नेत्रे लोल!
रिट्ठे म त एकदम ठीक छु। तिमीलाई कस्ले के गर्यो साथी? किन यस्तो चुपचाप छौ नि?
अनी लहरे लाई के भयो फेरी? छैन त कतै?