Posted by: norton June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

च्याङ्बा: वोइ जिम्माले ताँ बाउ बान्नु लाग्यु बान्दाइ जान चाउदारी मा, हो?


जिम्माल: लोल च्याङ्बा लोल


च्याङ्बा: के बान्जा यो जिम्माले, बाउलायु जास्दु छ, आबु म्हेरो लोल खाच्चार बाउ कासारी बान्जा बान्ता?


जिम्माल: लोल, यो कलियुग्मा जे पनि हुन्छ लोल


च्याङ्वा: एस्दा साँगा के कुरो गार्नु, म्हो ता जान्जा तोंग्बा तान्ना

 

मदनवा: जे राम जि कि बिर्ख भइया, हजुर उ चोतारीमा जो सुनेछु हामी, सही छ के?


जिम्माल: लोल  के सुन्योउ बा तिम्ले, लोल


मदनवा: खेँ खेँ खेँ बिर्ख भईया, अब बतियाइ दिनुस् हजुर शर्माउनेको कोनो बात छेन


जिम्माल: लोल के भन्ने अब लोल


मदनवा: अरे हजुर चिन्ताको कोनो बात छेन, हाम्रो स्वास्थ चोकीमे लानुस् भौजीको, हामी बडियासे खयाल कर्छु भौजीको


जिम्माल: लोल कल्याण होस् तिम्रो बा


मदनवा: त ठीक छ हजुर, जे राम जि कि

 

ठुल्दाइ: लौ भनेको जिम्माल कहाँ, बसिरा रहेछ यहाँ, तारेमाम


जिम्माल: लोल ठुल्दाइ तारेमाम लोल


ठुल्दाइ: बन्न लाग्योउ रे तिमी बाउ, हो भने मलाई लड्डु ख्वाउ, तारेमाम


जिम्माल: लोल ठुल्दाइ यो बुढेस्कालाँ काँ बाट हुनु बाउ खुउइय लोल


ठुल्दाइ: बुढेस्कालको नगर कुरा, तिमी त अझै मेरो अगाडि भुरा, तारेमाम

 

बाँकी थप्नुहोस् 

Read Full Discussion Thread for this article