Posted by: SurNaTal June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

जिम्माल ले मार्ने भए केरे। गर्नु गर्छन्।

यो मदनवले पनि कत च्याङ्वा को मोइच्याङ नै उदाएको।

काम कुरो एकातिर
मोइच्याङ बोकी कुनातिर।

मार्ने भो अब च्याङ्बाले

दिपिका लेख्यो दिपइका हुन्छ, के भा हो यो unicode पनि।

दिपइका, यही त मौका थियो। अनी तिमी आजकाल १८ बाट २८ जती भएयौ त। अझै हासो उठ्छ मलाई तिम्रो उमेर १८ बनाएकोमा र मास्तर्नी दिदी लाई unmarried बनाएकोमा

Read Full Discussion Thread for this article