Posted by: ritthe June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका येइ बेला आफ्नो कम्प्युटर अफ्डेट गर्नु पर्नी कत्ती न ! सप्पै आएछन त आज !
कुम्ले बौ बन्न ला' हो रे? ल धेरै बधाई छ है !
आफु त:

बाउले बिहे गर्देनन् पोर पनि भत्काइ दिन्छु सुङुरको खोर पनि ल्या जा

भये जती देखिये जती सुने जती सप्पै लाई छड्के सलाम २ नम्बर को

Read Full Discussion Thread for this article