Posted by: PallaGhareAntare June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सप्पै भेला भैसकेचन् गांठे, चेली नानीले च्या नि ल्याइसकिचन्, लौ बसेर सुरुप्प पार्न परो।

फेरि नि सबैलाई नमस्ते है गाम्ले हो। बसन्ती नानी र रबिसंग अझै बोल्न बाँकि छ जस्तो छ।
ठुल्दाई मलाइ बुढो बना'र आफू तरुनो हुने सुर हो कि क्या हो? दाइ भन्दिनि भन्या? अब दुइ चार दिनाँ बेंशी झर्ने बेला भो ठुल्दाई, दिल खुश छ। घराँ पकाको खान पाइने भो कती पछि।

झिल्के खै हाम्लाइ चाइं सम्झ्या? अस्तिन उता कता हो पुराना फिलीमको कुरा गरेर किन भाग्या हो? झन राम्रा फिलीमहेरुको यति लामो लिस्टो बनाद्या थें मैले।

थुल्ननी के छ ताअाअाअाअाअाअाआ? कती पछि आइचौ, बस बा एकछिन।

 

Read Full Discussion Thread for this article