Posted by: dipika02 June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ल मेरो पनि सबै लाई शुभप्रभात है

"last edited: 06.04.08 9:15 am"   नेत्र हो है मेरो चै edit नै बेसी हुने  तिमी पनि अतिनै हसाउने रहेछौ, छुस्स छुस्स खुराक पस्किने, थोरै तर हसाउने

आज त कस्तो रङीचङी भएछ चौतारी आँखा नै तिरिमिरी हुने

सन्नो सञ्चै? किन मुसुक्क हाँसेको हजुर? आज चिया त खान पाइदैन होला है अब? राहुलदाइले अब सिया खाउ भन्न बेर छैन

Read Full Discussion Thread for this article