Posted by: Rahuldai June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

कालो छोए कलर होस्,
रुपैया छोए डलर होस्।

कामना जती गरे पनि आफ्नो त

 अक्षर त्यो पनि कालो  भैंसी जस्तो।
गरीब को खातमा उपियाँ नि भैंसी जत्रो।

Read Full Discussion Thread for this article