Posted by: norton June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

चौतारीका औतारी हरुको हरेक दिनको फर्स्ट एन्ट्री एसरी हुन्छ:

ठुल्दाइ: बिहानको चिया, तारेमाम पिया
मदनवा: त राहुल भईया, जे राम जि कि। खेँ खेँ खेँ
रिट्ठे: मेरो पहिलो राउन्डको जदौ
जिम्माल: लोल, सबै आइसकेछन, लोल
सान्नानी: लौ तातो तातो चिया ल्याइदियाछु है सबैलाई, बाँडेर पिउनुस् है
बसन्ती:  गूड् मर्निङ चौतारी
झिल्के:
चेली: नमस्ते सबैलाई
लहरे: आज मुद ठीक छ, तारेमाम, सलाम, जदौ, छु ख?
दिपीका: ल मेरो पनि सबै लाई शुभप्रभात है

last edited: 06.04.08 9:15 am


कुम्ले: खोइ मेरो भाग को चिया लेउत।
बिस्टे: एसो मुख देखौन मात्र आएको। साउको आँखा छलेर, रमाइलो गर्दै गरौ है

बाँकी थप्नुस् है  

Read Full Discussion Thread for this article