Posted by: *~Spring~* June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
आज त चौतारी कस्तो रङिचङी।
झिल्के ल बधाई छ
मेरो कलर पिन्क होइन पर्पल हो  भन्या। पिन्क देखिन्छ हो?
सन्नो को बुलु कलर, झिल्के को खैरो? त्यो त ब्राउन हो,है? चेली नानु आज हरियो
 ल ल सबैलाई बधाई।
कुम्ले, तेइ हो नि घर, काम साझा, चिच्यौने बाकस, तेस्ताइ हो
नेप्ची सिस, सञ्चै?
Read Full Discussion Thread for this article