Posted by: CaMoFLaGeD June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लोल झिल्के! आज अपरेसन कुम्ले मा ब्यस्त रहेछ! तारेमाम्!

अब तिम्रै पथमा हिड्ने प्रयास गर्दै छु क्यारे! अनि भाउजुलाई कस्तो छ नि अचेल? छोरो हिड्न थालो कि अझै बामे सर्दैछ? त्यो अस्ति न सात महिना हुँदा पठाको फोटोमा त ठ्याक्कै तिमी जस्तो देखिन्थ्यो, अचेल कस्तो भा'छ?

Read Full Discussion Thread for this article