Posted by: CaMoFLaGeD June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हा हा हा झिल्के! अस्ति न को बदला हो? "गुनका बदला गुन, खुनका बदला खुन!!" हा हा हा!!

चेली, झिल्केको कुरामा लाग्यौ भने घुमाइदिन्छ उस्ले!

सान्नानी, के हो त्यस्तो राम्रो कलरमा आइछेउ नि त! ल ल! कि सानी नानीले चाँहि लेख्या हो यो पल्ट?

बसन्ती, के हुनु हौ? उस्तै त हो नि! घर-काम, काम-घर! अनि बिचमा चौतारी! :-)

बिस्टे, रिट्ठे, जिम्माल बा लाई पनि जदौ!

Read Full Discussion Thread for this article