Posted by: CaMoFLaGeD June 5, 2008
Rahul bhai
Login in to Rate this Post:     0       ?        

राहुलभाई अलि ब्यस्त छन्

यहाँ आउने प्रयास नगरेको होइन
अलिकत्ति लेख्ने इच्छा नभएको होइन
के लेख्ने भन्ने कुरामा प्रष्ट छन्
तर राहुलभाई आज ब्यस्त छन्

प्रभातको पुकारपनि सुने उनले
लेख्ने कुरा मनमनै गुने उनले
गजल र रिसोचमा अस्त ब्यस्त छन्
आज राहुलभाई साह्रै ब्यस्त छन्

Read Full Discussion Thread for this article