Posted by: Rahuldai June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बिस्टे, लहरे अनी झिल्केलाई नि २ र ४ एकै पल्ट।


हो हो झिल्के, माया ले दिए बिष पनि अमृत हुन्छन भन्छन। चेली ले बिष हालेको छैन, किन डराएको? माया ले चिनी हालेको छ, सक्खर भन्दा गुलियो भएको छ। त्यसैले आफु त चियामा भुलियो भएको छु।

Read Full Discussion Thread for this article