Posted by: बिस्टे June 5, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
ठुलदाइ, अन्तरे दाई,चेली,सान्नानी,कुम्ले,रिट्ठे, बसन्ती अनी सम्धी ज्यो मा यो बिस्टे को बिहीवारे बगलामुखिय जदौ।
ब्यान ब्यान मिटिङ भनेर केही इटिङ गर्न नि भ्यैएन, अब चिया सुर्को लाउनु परो बरु,खै त्यो अगिको च्या त सेलाई सके छ,एक्फेरी तताउ त नानी हो, अगेना अली दाउरा ठोस न्। रिट्ठे त आज ब्यान ब्यान देखी नाच्दै छ.
झिल्के तारेमाम।