Posted by: CaMoFLaGeD June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ल तात-तातो चिया यता यो कुम्ले दाईलाई पनि ल्याओ त चेली र सान्नानी बहिनीहरु!

बिहिबारे जदौ छ है सम्पुर्ण गाम्लेहरुलाई!

राहुलदाई, अन्तरेदाई, रिट्ठे, चेली, सान्नानी अनि पछि आउनुहुने सबैलाई नमस्ते!

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

झकास छ ल!!

उ बसन्ती बहिनी नि आइपुगिछन्! के छ तिउँरो हालखउर? सन्चै छेउ? ज्वाइँसाब घरैमा कि काममा जानुभओ?

Last edited: 05-Jun-08 08:57 AM
Read Full Discussion Thread for this article