Posted by: Pretty June 5, 2008
Login in to Rate this Post:
0
?
२ ठुल्दाई, अन्तरे दाई, चिया एक्छिन्मा ल्याउँछु है त।
आज जिम्मालनी आमाले अली ढिलो गर्नु भो बनाउन हिजो जिम्माल बा लाई चिनी ल्याइदिनु भनेको रे बुढाले त नुन पो ल्याए छन रे। अहिले बिहान रिठ्ठेलाई चिनी लिन पठाउनु भाको, अहिले सम्म फर्क्या छैन रे, "पैसा लिएर कता भाग्यो कुन्नी? हिजो पिन्क फन्ट्को इन्तजार मा देवदास भैरथो आज बिहान त खुब खुशी देखिन्थो, त्यै पैसाले उसैलाई चिया ख्वाउन पो लग्यो कि क्या हो" भन्दै थिन जिम्मालनी आमा।