Posted by: Rahuldai June 5, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअा?
बिहीवारे बगलामुखिय जदौ।
हर्के भाई अनी अन्तरे दाई,
चिया चमेना भएको हो? हैन भने चेली, सान्नानी आउँदैछन चिताको केट्ली बोकेर।