Posted by: Nepe June 4, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

बल्ल मौका मिल्यो । बाफ रे ! एकदमै प्रभावित भएँ । कथानक भन्दा पनि आख्यान-कला र विस्तृतवर्णनकलाबाट । शिरीषको टिप्पणीसंग पूर्ण सहमत छु । स्तरिय साहित्यिक पत्रिकाको लागि स्तरिय सामाग्री हो यो ! सामान्य सम्पादन गरे पुग्छ ।

 

एउटै अपूर्ण लागेको कुरा सजलको चित्रण । उ एक असंगत (illogical) पात्रको रुपमा चित्रित छ । असंगत पात्र हुनु हुँदैन भनेको होईन, तर त्यसलाई थाम्ने logical सामाग्री हुनु जरूरी छ कथालाई पूर्ण बनाउन ।  समलैंगिकताले मात्र उसको व्यवहारलाई पूर्ण व्याख्या गर्दैन ।  

 

अन्यथा, a perfect story writing.

 

Nepe

Read Full Discussion Thread for this article