Posted by: Nepe June 4, 2008
गजल
Login in to Rate this Post:     0       ?        

भन्नाले सात दल र माओवादीले अन्तरिम सम्विधानमा सही गरेको पर्सिपल्टको भावना ।

अनि वास्तवमा स्यालभन्दा मामूली हुन पुगेको पात्रले पछिल्लो समयमा देखाएको gracefulness ले उप्रति मेरो केही सम्मान पैदा भएको छ । सहानुभूति होईन, सम्मान नै ।

अनि बिर्खेको शेरलाई पनि मेरो वाह वाह छ है ।

Nepe

Read Full Discussion Thread for this article