Posted by: parbatya June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
के हुँदै छ गाम्ले हो?
रिठ्ठे ले आन्दोलन गर्‍यो भन्ने सुनेर आएको म त , के भयो रिठ्ठे? बार्ता गरम्न त
अहिले को जमानामा दुलही ले त हिड्छन (गामघर तिर) अब तिमीलाई कस्ले बोकेर ल्याओस त आउ खुरुक्क
Read Full Discussion Thread for this article