Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

वन्नो,

उता रिट्ठे अनशन मा छ, वसन्ती ले जुस न खुवाए सम्म जती सुकौ घुस दिए पनि अनशन नतोड्ने  टन्न खाइ सके पछी कसम खाएको छ। कृपया फकाइ फुकाइ यता लिएर आउनु परो । अनी खान्छ गाउलेको लात, घुस्सा, मुड्की, खोट्टा आदी इत्यादी।

Read Full Discussion Thread for this article