Posted by: Rahuldai June 4, 2008
गजल
Login in to Rate this Post:     0       ?        
वाह ! वाह ! वाह!
हुन त यो गजल अज भन्दा पहिला नै पान गरी सकेको थिएं तर आज झल रसिलो लाग्यो। समय सापेक्ष, सुन्दर रचना। २ बर्षा अगाडि नै आज को दिन कल्पना गर्न सक्ने तपाईंको कल्पनाशिलता लाई सलाम छ।
 
Read Full Discussion Thread for this article