Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

आशै आश मा बित्ने भयो लहरे को जिन्दगानी ?
त्यसो भए, भरे एउटा गीत खोजेर राख।
आशै आश मा अल्झ्यो मेरो जिन्दगानी, मेरो जिन्दगानी।
हेराइ मा , पर्खाइ मा, मायालुको आँखा बस्यो गहिराइमा

रमेश ताम्राकार को गीत हो यो।

Read Full Discussion Thread for this article