Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

गाउन जान्ने भए त गाउथ्यो, लिप सिङ्गिङ हो कि के भन्छ नि त्यही गरेको मात्र।

गाउन जान्या भए, अम्रिका मा काम चोर्ने काम किन गर्थे, लहरे ले?

नेपालाँ कस्ता कस्ता चाउरे झ्याउरे दाउरे फ्याउरे ले त आलुबम निकाली लाखौंं करोडौं कुम्ल्याए। अली कती पनि गाउन जान्ने। गीत संगितको ज्ञान भए आलुबम त के कुरा, भन्टा , फर्सी बम पनि निकाली सकेको हुन्थ्यो।

गीत संगित को ज्ञान लिना छोडेर गीता, संगिता को पछी पछी लागेर चौपट।

Read Full Discussion Thread for this article