Posted by: बिस्टे June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हे ठुल्दाइ किन लजाउनु पर्‍यो र भन्या गाम्ले सित, भाउजु हुनुहुन्न केर एता।
अनी लहएर आज हसुरेनौ कि के हो खै खाली मुख चला जस्तो मात्रा देखिन्छ अली ठुलो स्वोर ले गाउ न केही सुनिएन।
रिट्ठे चै आज बाटुली को तिरै बस्ला जस्तो छ्।
Read Full Discussion Thread for this article