Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हैन बिस्टे के भन्छ यो। म त चौतारी मै छु, अघी एक छिन गर्मिले उपद्रो गर्‍या भएर निदाएको मात्र। रिट्ठे अझै आएन, अझै इन्तजार सकिएन। रिट्ठे देबदास , अब त्यसको मार आश।
Read Full Discussion Thread for this article