Posted by: बिस्टे June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
चौतारी मा नबसेर का मरे सप जना त्याँ तल डिलाँ बाटुली ले रमिता देखाई रा छे सप्पै गाम्ले तेही ओहिरेचन, ठिटा मिटा त गये गये ,हुँदा हुँदा हाउरा बुढा सम्धी समेत उप्पर्खुट्टी लार बसिराचन, अनी ठुल्दाइ बुढा तनक्क तन्किदै एक हात ले चिलिम सुर्क्याउदै हेरिराछन बाटुली को नाच  रिट्ठे को त कुरै चढिदेउ बाटुली सँग सँगै नारिएर नाच्दै छ्।
Read Full Discussion Thread for this article