Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

११- २ अनी ४
सब जना गणित को पछी लाग्या छन । पक्कै पनि एस् एल सी मा हिसाब मा भद्रगोल गरी गोल खाएको हुनु पर्दछ।

जिम्माले को कुरा सहि हो। नयाँ मुन्छे तारा लाई हामी सारा ले स्वागत । मेरो चाँही ४।
पु- भए तारे,
म- भए सितारा

Read Full Discussion Thread for this article