Posted by: Birkhe_Maila June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सपैलाई फेरि एक पल्ट आफ्नै इस्टाइलको जदौ का साथमा तारेमाम पैसा तिरेर!

 

तारा, नया मुन्छे परेछन, लु स्वागत छ चौतारीमा! अब तारा बाबु भए तारे नाम राख्नु परो तारा नानि भए सितारा नाम राख्नु परो कि कसो गाम्ले हो?

Read Full Discussion Thread for this article