Posted by: SurNaTal June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हो हो नेप्ची भाउजु,

कस्तो अर्थ न बर्थ गोबिन्द गाई जतो भो यो १ २ ३ ४,

ल मेरो पनि उसो भए २ ३ र ४, ९ लाई। ९ भन्या चौतारीका सबै हो जस्तो लाग्छ।

अन्खेरिन गन्नु भाई माहात्म्य को आजको भाग खै त जिम्माल बा।

अनी तो के के जाती सन्नो रे बन्नो रे दन्नो रे के के हो यो आका नामाकरण भएका ९ हरुलाई चाँही बिशेष २। 

Read Full Discussion Thread for this article