Posted by: dipika02 June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
नेप्ची भाउजु म त एकदम ठीक ठाक छु, हजुर नि?
लहरे तिमीलाई त अब मै फाएर गरिदिने हो। अल्छि बौचा म अध्यक्ष भन्दै हिड्छ उहा भने चै अौने बेला मा नाक मुख देखाउने होइन
कुम्ले दाई पनि झुक्किनु भएछ, म जस्ताइ
बिस्टे म एकदम ठीक छु, हजुर नि? अनी लौ किन मान चहियो र आफ्नो चौतारीमा त सुकुल पनि बेल्जिउम कार्पेट भन्दा राम्रो
अनी खोइ सन्नो र बन्नो?
रिट्ठेलाई के भयो भनेको? लौ न मलाई पिर पर्‍यो मेरो साथीलाई कस्ले के गर्‍यो?
ल पछी भेटौँला है
Read Full Discussion Thread for this article