Posted by: serial June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

मेरो मा नि सुन्न मिल्दैन
तेही हो क्या - एक लाइन गाउनु पर्यो ल
- वो पिया सुनो पिया, मेरी निगाहोमे रहो पिया
- सपने जो देखे है मेने, तुम भि तो देखो पिया,

ल कस्तो लाग्यो,

अनी दिपिका जि - धेरै दिन पछी आउनु भो, अनी यहाँ सञ्चै - होला है। ल बस्नुस् बस्नुस्
त्यहाँ होइन, माथि बस्नुस्, हsss तेही

अब मैले किन एसरी बोलेको होला भन्ने होला, अब के गर्ने बोल्यो कि पोल्यो हुन्छ बाबै तेही भर
अब हाकिम भर नि - हिजो किन काममा नआ भनेर भन्न पनि - भो केही छैन - 

Read Full Discussion Thread for this article