Posted by: Nepalki_chori June 4, 2008
Login in to Rate this Post:
0
?
सन्चै छु भन्न पर्यो बसन्ती।
बाउचाले दिनमै गाना बजाएर के गर्न खोज्या?
हैन के हुदै छ यां मेसो पाउन गारो भो। कसैले summary सुनाइदिए धन्य हुने थिएं।
बिस्टे अनि दिपीका के छ?