Posted by: बिस्टे June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, बुधवारे चार तारे जदौ।
एस्पाली को चौतारी बनाउला भनेर तम्सेर बसेको ब्यान ब्यानै काम परेर ढिला हुने भयो फेरी गाम्ले हरु नाट्लान भनेर लहरे,रिट्ठे लाई बनाउनु भने, सप्पै तयारी गरेर राख्या छु अब ११९ चाइ गज्जब को हुन्छ प्रतिक्ष्या गर्नु होला।
Read Full Discussion Thread for this article