Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

पर्पल फन्ट ले फेरी रिट्ठे लाई मात्र होइन चौतारीको को हाल बेहाल गर्‍यो। के गर्‍या बन्नो?

 गन्नु भाई रिसाए जस्तो छ। रिट्ठे ले भनेकै थियो नि यो गन्नु महात्म्य मंगलबार बाहेक अरु दिन पढ्यो, टांस्यो भने अमंगल हुन्छ भनेर।

Read Full Discussion Thread for this article