Posted by: Birkhe_Maila June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

धेरै ठूलो परिश्रम पछि, धेरै पटक, पटक पटक बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएपछि, कयौँ हन्डरहरु झेलेर, कयौँ पटक घोर निराशामा परेर, सयौँ पटक अलिकता मात्रले फुस्केर भए पनि अन्तत: श्री राहुलभाई रायमाझि बोरफस हुनुभएकोमा हाम्रो बधाई छ! यसका साथ साथै ठुल्दाईको बोरफस हुन नसकेको अनुभव पनि ४० वर्षको भयो भने बोरफस भएको अनुभव १ वर्षको, आजका मिती देखि ठुल्दाईको उमेरमा ४१ वर्ष थपिएको छ! लोल!

चौतारी मन्त्रीपरीषद

 

Read Full Discussion Thread for this article